मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

भीम अस्पतालमा ‘मर्चुरी फ्रिज सेवा’ अब रु. ५ सयमै

Ujyalosandeshonline 12455+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवा स्थितभीम अस्पतालले ‘मर्चुरी फ्रिज सेवा’ (शवलाई सुरक्षित राख्ने फ्रिज) को शुल्क रु. ५ सय तोकेको छ । यसअघि अस्पतालले रु. १ हजार रुपैयाँशुल्कलिदै आएकोमा अब भने यो सेवाकालागि रु. ५ सय लाग्ने भएको छ । 

नागरिकको मागतथा स्थानीय सरोकारवालाहरुको सुझावअनुसार अस्पताल विकास समितिले यो निर्णय गरेको अस्पतालको प्रमुखएवं मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तलागुप्ताले बताइन् । ‘हामीले सकेसम्म मर्चुरी फ्रिज सेवालाई निःशुल्क रुपमाउपलब्ध गराउने प्रयास गरेका हौं, तर विद्युतलगायत केहीखर्चका कारण तथा अस्पताल विकास समितिलाई पनिभार नपर्ने गरी हाललाई रु. ५ सय तोकेका छौं । मैले दोस्रोपटक अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेपछि यो निर्णय गरिएको हो, ’उनले भनिन् । 

त्यस्तै अस्पतालमा स्वास्थ्यबीमा सेवा र ज्येष्ठ नागरिकको लागिफार्मेसी सेवाकानिम्ति छुट्टै युनिट स्थापना गरिएको डा. गुप्ताले जानकारी दिइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार