मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

बक्यौता रकम किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आव्हान

Ujyalosandeshonline 11304+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

काठमाडौं नेपाल विद्युत प्राधिकरणले विद्युत महसुसवापत्को बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको

डेडिकेडेट ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो प्राधिकरणले तिर्न बाँकी बक्यौता रकम बुझाउन ३० दिनभित्र प्राधिकरणमा आवेदन दिन भनेको

प्राधिकरणको १६ पुसमा बसेको बैठकले प्राधिकरणका विभिन्न संरचनाबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूले तिर्न बाँकी रहेको बक्यौता किस्ताबन्दीमा तिर्न पाउने गरी व्यवस्था गर्ने निर्णय गरेको थियो  त्यहीअनुसार प्राधिकरणले मंगलबार सूचना निकालेर यस्तो आह्वान गरेको हो

विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको ,’ प्राधिकरणले भनेको

डेडिकेडेट ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको जसका कारण उद्योगीव्यवसायीहरू आन्दोलित हुँदै आएका छन्

यससम्बन्धी विवाद सुल्झाउन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो दिएका छन् सोमबार मात्रै प्रधानमन्त्री दाहालले महसुस पनि उठ्ने, उद्योगहरू पनि बन्द नहुने गरी समन्वय गर्न निर्देशन दिएका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै