मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मनत केसीलाई खुकरी प्रहार गर्ने तीनजना पक्राउ

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो ।  पक्राउ पर्नेहरूमा सिन्धुली  फिक्कल  गाउँपालिका वडा नं  ३ घर  भइ  हाल  काठमाडौं  महानगरपालिका  २१  आलोकनगर  बस्ने  १८  वर्षीय  अनिष मगर,  दैलेख महावु  गाउँपालिका  वडा नं  ४ घर भइ हाल काठमाडौं महानगरपालिका २१  आलोकनगर नै बस्ने २६ का कुमार  पण्डित र  दार्चुला बाँज  घर  भइ  हाल  कागेश्वरी मनोहरा नगरपालिका  ९  गोठाटार  हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरालाई प्रकाउ  गरेको  हो ।  

आइतबार  (हिजो) काठमाडौं  महानगरपालिका  वडा नं  ३१  आलोकनगरस्थित सौराहा होटल नजिक  सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत  केसीलाई  धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।  प्रकाउ परेकाहरुको साथबाट एक थान खुकुरी  र  मोवाइल दुई थान फेला परेको प्रहरीले जनाएको  छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार