मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

राप्रपा नेता बोहराद्वारा शिव मन्दिरको शिलान्यस

जैसमोहम्मद खान 75+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

मर्चवार । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता प्रज्वल बोहराले सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ पचपेडवामा  शिव मन्दिरको शिलान्यास गरेका छन् । 

स्थानिय अनिल केवटद्वारा निर्माण सुरु गरिएको शिव मन्दिरको एक कार्यक्रमका बिच सोमबार बोहराले शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै बोहराले मर्चवारमा आफ्नो बुवा दिपक बोहराले धेरै समय ब्यतित गरेको कारण बिशेष लगाव रहेको बताए । उनले मर्चवार र यहाका बासिन्दा सरल भएको बताउदै आफु यस क्षेत्रमा सहयोगको लागि आतुर रहने गरेको जनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार