मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राष्ट्रिय सभाबाट पारित हुन सकेन ‘धन्यवाद प्रस्ताव’

Ujyalosandeshonline 11540+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । आज अपराह्न बसेको राष्ट्रियसभा बैठकमा सहकारी रकम अपचलन गरेको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गरेर कांग्रेसले बैठक अवरुद्ध गरेको हो । 

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा धन्यवाद प्रस्ताव प्रस्तुत गर्न सकेनन् । आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलाई धन्यवाद दिन ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो । तर, कांग्रेसको अवरोधका कारण उक्त प्रस्ताप बैठकमा पेस हुनै सकेन । राष्ट्रिय सभाको अर्को यही जेठ ३ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार