मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

नगर स्तरिय स्नूकर प्रतियोगिता
६२ जनालाई उछिन्दै गुरुङ्ग भए पहिलो, विश्वकर्मा दोश्रो

Ujyalosandeshonline 12450+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

भैरहवा । मनकामना स्नुकर हाउसको आयोजनामा सम्पन्न सिद्धार्थनगर स्तरीय स्नूकर प्रतियोगिताको विजेता शिशिर गुरूङ भएका छन् । शनिबार सम्पन्न फाईनल खेलमा गुरूङले ६२ जनालाई पछि पार्दै विजेता भएका हुन् ।

जम्ममा ६३ जना सहभागी रहेको उक्त प्रतियोगितामा विपिन विश्वकर्मा दोश्रो भएका छन् । प्रथम भए संगै गुरुङ्गले नगद ५० हजार सहित ट्रफि जितेका छन् । यस्तै दोश्रो भएका विश्वकर्माले ३० हजार संगै ट्रफि जितेका छन् । 

युवा पुस्तालाई प्रोत्साहन गर्न राखिएको उदियमान खेलाडीको उपाधि कृष्ण यादवले प्रदान गरीएको थियो भने उनलाई नगद रू ५ हजार प्रदान गरिएको छ । सिद्धार्थ नगरपालिकामा इतिहासमै पहिलो पल्ट स्नुकर प्रतियोगिता भएको आयोजकको दावी रहेको छ । खेलको आयोजनाले गर्दा थप उर्जा बढेको विजेता शिशिर गुरूङले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति प्रज्वल बोहोराले स्नुकर खेल मानसिक स्वास्थ्यका लागि अति नै महत्वपूर्ण रहेको बताउँदै निरन्तर खेलमा लागिरहन खेलप्रेमीहरूलाई आग्रह गरे । 

कार्यक्रममा  आयोजक वासु प्रधानले स्नुकर खेल र खेलाडीलाई समाजले हेर्ने नजरमा केही हद सम्म फरकता आएको बताउँदै युवा पुस्तालाई प्रोत्साहन गर्न स्नुकर खेलको आयोजन निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Ranjeet yadav २३ पौष २०८०, सोमबार

म पनि नाम लेखाउन चाहन्छु

Ranjeet yadav २३ पौष २०८०, सोमबार

म पनि नाम लेखाउन चाहन्छु उहां हरु को मोइबल न चहिन्छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार