मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम

Ujyalosandeshonline 12457+ समाचार ( )
२० अशोज २०८१, आइतबार

काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौं उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् । उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु, ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएको जानकारी दिए । 

उनले भने,‘उपत्यका कै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा पनि ६ र ७ नं वडा अलि धेरै प्रभावित छन् । पहिलो चरणमा राहत र पुर्नस्थापनाको लागि नगरपालिका सिंगो टिम सक्रिय छौं । तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएका छौं । सबै वडामा करिब खुलिसकेको छ भने यो ७ नं मा खोल्न गा¥हो भएको छ । यसलाई पनि दुईचार दिनभित्र सबै बस्तीमा पुग्नेगरी बाटो खोल्ने छौं ।’

उनले गोदावरीमा खानेपानीको समस्या एकदमै धेरै रहेको भन्दै खानेपानीको व्यवस्था गर्न अलि बढि समय चाहिने बताए । उनले भने,‘दशैंतिर लगत्तै पुननिर्माणको काम सुरु गर्ने छौं । अर्को खानेपानीको समस्या छ । विद्युत प्राधिकरणको काम भइरहेको छ । अलिकति समय चाँही यो खानेपानीमा लाग्ने देखियो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार