मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

ओमसतिया गाउँपालिकाद्वारा सिलौटिया मेलाको अवसरमा स्थानीय बिदा घोषणा

Ujyalosandeshonline 12461+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

भैरहवा । ओमसतिया गाउँपालिकाले पालिकाको निर्णयानुसार सतियामाई मन्दिरमा लाग्ने सतियामाई मेलाको अवसरमा स्थानीय बिदा घोषणा गरेको छ । गाउँपालिकाद्वारा प्रकाशित सूचनाअनुसार, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने यस मेलाको पूर्णिमाका दिन, अर्थात् कार्तिक १९ गते बुधबार, गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू र विद्यालयहरूमा आकस्मिक सेवा बाहेक स्थानीय बिदा दिने निर्णय भएको छ।

गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले "ओमसतियाको शान : सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान" को नारा बोकेको यस गाउँपालिकाले स्थानीय संस्कृति र परम्परालाई सम्मान गर्दै यो निर्णय गरेको बताए। यो बिदाले स्थानीय बासिन्दालाई मेलामा सहभागी हुन र सांस्कृतिक परम्परालाई जगेर्ना गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार