मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

पालिकास्तरीय प्रथम स्वार्गीय प्रकाश स्मृतिकप भलिबलकाे उपाधि सितगंगा नगरपालिकालाई

अनिल नेपाली 141+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँचीमा भएको पालिकास्तरीय प्रथम स्वागीय प्रकाश स्मृतिकप भलिबल प्रतियोतिको उपाधि सितगंगा नगरपालिकाले जितेको छ । आज सन्धिखर्कमा सम्पन्न भएको फाइनल खेलमा पाणिनी गाउँपालिकालाई  हराउँदै सितगंगा नगरपालिकाले  उपाधि जितेको हो । पाणिनी गाउँपालिका उपबिजेता  बनेको छ । आज नै सन्धिखर्क नगरपालिका र छत्रदेब गाउँपालिाबिच भएको खेलमा सन्धिखर्कलाइ हराउदै छत्रदेब  गाउँपालिका तेस्रो बनेको छ । 

प्रतियोगिताको विजेतालाई एककार्यक्रकाबिच नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले नगद  ५० हजार उपविजेतालाई ३० हजार, तेस्रो स्थानप्राप्त गरेको  टिमलाई २०  हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र   प्रदान गरिएको हो । भलिबल प्रतियोगिता बैशाख १८ गतेदेखि सुरुभएको थियो । प्रतियोगितामा जिल्लाका ६ ओटै स्थानियतहको सहभागिता रहेको थियो । 

समापन कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिबनारायण कोइराला , सितगंगा  नगरपालिका प्रमुख छबिलाल पौडेल , पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपाने ,मालारानीका गाउँपालिका  अध्यक्ष दल बहादुर भटराई , प्रहरी प्रमुख चक्र बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।  प्रतियोगिता मञ्जरी युवा क्लब र  खेलकुद महासंको सयुतm आयोजनामा भएको   प्रतियोगिताको   हेनरी बस्नेतको अध्यक्षता र रञ्जित परियारको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार