मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नेवारी खानाहरुको परिकार चिनाउन यःमरी मेला

Ujyalosandeshonline 12461+ समाचार ( )
१३ पौष २०८१, शनिबार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले शनिबार पोखराको पुरानो बजार गणेशटोल क्षेत्रमा नेवारी खानाहरुको परिकार चिनाउन यःमरी मेलाको आयोजना गर्दैछ । त्यस मेलाको आकर्षणको रुपमा नेवारी समुदायको महत्त्वपूर्ण खानाको रूपमा रहेको यःमरी रहनेछ ।

योमरी विशेष चामलको पिठोबाट बनाइएको परिकार हो । विभिन्न आकृतिमा भित्र चाकु, खुवा राखेर यःमरी बनाइन्छ । खासगरी जाडो महिनामा चिसोबाट बच्नको लागि यःमरी खाने गरिन्छ ।

‘नेवाः संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आन्तरिक पर्यटन संरक्षणसँग जोड्न मेला आयोजना गर्न लागेका हौँ,’वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘सुन्दा यःमरीलाई नेवार समुदायसँग जोडिन्छ । तर हामीले साझा चाडको रूपमा मनाउन लागेका हौँ ।’

नेवाः खलः कास्कीका अध्यक्ष अधोक पालिखेले राम्रोसंग सुचारु हुनसक्ने अवस्था सिर्जना भएमा यःमरी लगायतका नेवारी खाना काहने रेस्टुराँ संचालन गर्न सकिने बताए। यसैबीच यःमरी मेलाकोपूर्व तयारीका रुपमा आज पोखरामा एक प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार