मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मन्दिरमा सँगै जीवन बिताउने कसम, फर्किदा प्रेमिकाको हत्या

Ujyalosandeshonline 12461+ समाचार ( )
४ पौष २०८१, बिहीबार

महोत्तरी । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा प्रेमी पक्राउ परेका छन् । प्रहरीका अनुसार बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्याको आरोपमा फरार रहेका सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीप कुमार यादवलाई वीरगञ्जबाट पक्राउ गरिएको छ ।

असोज २२ गते महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने र सँगै जीवन बिताउने वाचा गरेर फर्किने क्रममा विवाद हुँदा रायको हत्याको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवाहको सहमति पछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि यादवले रायको घाँटी डोरीले कसेर हत्या गरी फरार भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।

असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा वेवाारिसे अवस्थामा रायको शव फेला परेको थियो । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार