मुख्य समाचार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ |

आजदेखि सरकारी कार्यालयहरू बेलुकी ५ बजेसम्मै खुल्ने

Ujyalosandeshonline 11305+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

काठमाडौं । मंगलबारदेखि देशभरका सरकारी कार्यालयहरू विहान १० बजेदेखि ५ बजेसम्मै खुल्नेछन् । सरकारले जाडो याममा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा घटाएको थियो । तर, अब दिनहरू लम्बिने भएकाले कार्यालयहरू बेलुका ५ बजेसम्म नै सञ्चालन हुनेछन् । 

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने तोकेको थियो । 

त्यसबाहेक कात्तिक १५ देखि माघ १५ सम्मको अवधिमा भने कार्यालय समय १० देखि ४ बजेसम्म मात्रै हुने निर्धारण गरिएको थियो । शुक्रबार भने विहान १० बजेदेखि ३ बजेसम्मलाई कार्यालय समय तोकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार