मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

शुद्धोधनको अन्तरपालिका स्तरीयक्रिकेट प्रतियोगितामा ओमसतियाको जीत

Ujyalosandeshonline 12455+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अन्तरपालिका स्तरीय कर्मचारी बिच भइरहेको क्रिकेट प्रतियोगिता अन्तरर्गत सोमवार भएको खेलमा ओमसतिया गाउँपालिका विजयी भएको छ ।

ओमसतिया गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिका बिच भएको प्रतिस्पर्धामा ओमसतिया गाउँपालिका बिजयी भएको अयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार