मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

शिक्षा क्षेत्र सुधारका लागि शैक्षिक अभियान घोषणा

Ujyalosandeshonline 12444+ समाचार ( )
४ माघ २०८०, बिहीबार

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रको समग्र सुधारका लागि भन्दै राष्ट्रव्यापी शैक्षिक अभियान–२०८० घोषणा गरेको छ ।

परिषद्ले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत माघ महिनाभर देशभरका एकाइहरूमा विभिन्न रचनात्मक गतिविधिहरू गदै शिक्षा क्षेत्रको सुधारका लागि नैतिक दबाव र आधार तयार गर्ने उद्देश्यले शैक्षिक अभियान घोषणा गरेको हो ।

शिक्षाको वर्तमान अवस्था, चुनौती र समाधान विषयक प्रदेशस्तरीय शिक्षा कार्यशाला सातै प्रदेशमा गर्ने परिषद्ले जनाएको छ । यसअन्तर्गत चालु महिनाभरि देशभरका एकाइहरूमा विभिन्न रचनात्मक गतिविधिहरू गर्ने परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त गतिविधिले  शिक्षा क्षेत्रको सुधारका लागि नैतिक दबाब र आधार तयार हुने जनाइएको छ ।

शिक्षा प्रणाली, पाठ्यक्रम, मूल्यांकन, परीक्षा, परिसर, पात्रो जस्ता विषयमा सुधार गर्दै अगाडि बढ्नुपर्ने वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न अभियान सञ्चालन गर्न लागेको पनि परिषद्ले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार