मुख्य समाचार
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन | ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु | प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने | विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन— प्रधानन्यायाधीश | डिजाइन एक्स्पोमा उपप्रमुख |

राष्ट्रिय भन्सार एजेन्ट परिषद रुपन्देहीकाे अध्यक्षतामा अर्याल

Ujyalosandeshonline 2594+ समाचार ( )
७ पौष २०८०, शनिबार

भैरहवा । राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । परिषदको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले सुर्य नारायण अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । 

परिषदको वरिष्ठ उपाध्यक्षमा सुमन शर्मा, उपाध्यक्षमा बाँकेप्रसाद भेडिघर(नविन पाल), सागर भण्डारी, सचिवमा देवराज न्यौपाने, सह–सचिवमा हेमाकुमारी शर्मा र कोषाध्यक्षमा अशोक शर्मा रहेका छन् । 

त्यसै गरी सदस्यहरुमा रवि गौतम, गोबिन्द रेग्मी, अमनकुमार गुप्ता, उमेश पोखरेल, नेत्र भट्टराई, राजु बस्नेत, विनोद तेली, धर्मराज अर्याल, दीपक न्यौपाने र राजु अधिकारी चयन भएका छन् । 

साधारणसभा तथा अधिवेशनको राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका राष्ट्रिय अध्यक्ष भोलानाथ अर्यालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष अर्यालले भन्सार एजेण्टलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न माग गर्दै यसलाई थप मर्यादित बनाउँदै लैजानुुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार