मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

बर्दघाटबाट भन्सार छलेर ल्याइएको २७ क्विन्टल चिनी बरामद

Ujyalosandeshonline 12450+ समाचार ( )
१६ मंगशिर २०८०, शनिबार

नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर– १५ नौडिहवा स्थित एक घरमा गोदाम गरेर राखेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार भारत बाट भन्सार छली गरेर ल्याएको चिनी गोदाममा रहेको जानकारीको आधारमा छापा मारिएको जानकारी दिए । बरामद भएका चिनी आवश्यक कारबाहीका लागि महेसपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार