मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

बोरा थापेरै मोबाइल पसल चोरी

Ujyalosandeshonline 12455+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा रहेको रोहित मोबाइल एण्ड टीभी सर्विसमा सोमबार राती चोरी भएको छ । 

चोरहरुले मरम्मत तथा बिक्रीका लागि राखिएका मोबाइल, मोबाइल एसेरोरिजहरु बोरामा राख्दै गरेको सीसीटीभी फुटेजमा देखिन्छ । पसल सन्चालक सन्जय कुमार चाइका अनुसार सबै समान गरि करिब ७ लाख बढीको चोरी भएको छ । 

पसलमा कम्तिमा पनि २ जना चोर पसेर बोराका बोरा समान चोरेको उज्यालोलाइ प्राप्त सीसीटीभी फुटेजमा देखिन्छ । 

“चोरहरुले निस्फिक्री समान चोरी रहेका छन, यस अघि पनि मोबाइल पसलहरुमा यस्तै चोरी भएका छन । उनिहरु समातिन नसक्नले उनिहरुको मनोबल झन बढेको छ ।” मोबाइल व्यवसायी समितिका उपाध्यक्ष हरि पाण्डेले भने “ यस्तै अवस्था रहे सबै मोबाइल व्यवसायी विस्थापित हुने अवस्था आउछ ।”

यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले चोरीको खबर प्राप्त भए पनि हाल मुचुल्का उठाउने काम भैरहेको हुदा यकिन विवरण अझै सम्म प्राप्त हुन नसकेको बताए । उनले यस विषयमा बुझी थप अनुसन्धान अगाडी बढाइने जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार