मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

भारतबाट भन्सार छली ल्याइएको रु ३ लाख २३ हजारको कपडा बरामद

Ujyalosandeshonline 12444+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डा क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका रु तीन लाख तेइस हजार बराबरको लत्ताकपडा बरामद गरेको छ। भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीको टोलीले उक्त कपडा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रममा डण्डाबाट ती सामान बरामद गरेको हो। बरामद गरिएका सम्पूर्ण लत्ताकपडा आवश्यक कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार