मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

अनिल नेपाली 141+ समाचार ( )
२० जेठ २०८२, सोमबार

अर्घाखाँची । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान लगायत पदाधिकारीहरुले अर्घाखाँची जिल्लाका विभिन्न  मुद्दाहरूलाई समेटेर  प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल मार्फत प्रधानमन्त्रीलाई ५० बुँदे ज्ञापनपत्र बुझाएका छन ।

अर्घाखाँची जिल्लामा विकास निर्माण समस्या सुशासनका समस्या लगायतका बिषयलाई लिएर ज्ञापनपत्र बुझाएको अध्यक्ष चाैहानले बताए । अध्यक्ष चाैहानका अनुसार कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन,लगायतका विषयलाई लिएर ज्ञापनपत्र बुझाइएकाे छ । अर्घाखाँची जिल्लामा सालझण्डी ढाेरपाटन, पाणिनि तपाेभुमि, नाैमुरे जलविद्युत परियाेजना लगायतका याेजनामा मात्र बजेट बिनियाेजन हुनु राम्रो नभएको बताउदै समग्र क्षेत्रकाे विकास आजको प्रमुख भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ  । कार्यक्रममा समाजवादीका प्रदेश र जिल्लामा त्रियाशिल नेताहरूकाे सहभागीता रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रजिअ खरेल माग संवेदनशील भएकोले छिटो प्रधानमन्त्री सम्म  पुर्‍याउने बताएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार