मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन भोलीदेखि जनकपुरधाममा हुने

Ujyalosandeshonline 12461+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

जनकपुर । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन चैत ७ देखि ९ गते सम्म जनकपुरधाममा हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवको प्रमुख आतिथ्यमा, नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष ताहिर हुसेनको अध्यक्षतामा तथा चौथो महाधिवेशनको मुल तयारी समतिका संयोजक लालबाबु यादवको संयोजकत्वमा महाधिवेशन हुने मञ्चले जनाएको छ ।  

महाधिवेशनमा देशै भरका  निजामती कर्मचारी महाधिवेशनमा सहभागि हुने मञ्चले जनाएको छ । सम्पूर्ण केन्द्रीय, प्रादेशिक, विभागिय, जिल्लाका सदस्य तथा सुभेच्छुक सदस्यहरुलाई महाधिवेशनमा सहभागि भई महाधिवेशन भव्यता पूर्वक सफल बनाउन मञ्चले आह्वान समेत गरेको छ । मधेशवादी दल संग सुभेच्छा राख्ने मधेशी निजामती कर्मचारीहरुको साझा संगठन नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सोहि महाधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार