मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

चौधरी घरानाको कब्जामा जुत्ता कारखानाको जग्गा, अरुण भन्छन्– ‘नियमविपरीत भए फिर्ता गर्छु’

Ujyalosandeshonline 12455+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान जारी राखेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको एउटा कम्पनीको नाममा नामसारी भएको घटनामा तीन महिना लामो अनुसन्धानपछि सीआइबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

विस.२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द भएको थियो । पछि चौधरी ग्रुपले कारखाना सञ्चालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गासहित च्याम्पियन फुटवेयर कम्पनी प्रालिमा परिवर्तन गराएको थियो । २०५४ मा सो जग्गा प्रालिको नाममा नामसारी भएको पाइएको छ । पछि २०७५ देखि उक्त कम्पनी चाँदबाग रेसिडेन्सी प्रालिमा नाममा छ ।

उक्त  कम्पनी सुरूमा विनोद चौधरीको परिवारको अधिकांश सदस्यहरूको नाम थियो । अहिले उनका भाई अरूण चौधरी र श्रीमती शिला चौधरीको नाममा छ ।

सीआइबीको टोलीले सांसद विनोद चौधरीको समेत खोजी गरिरहेको स्रोतले बताएको छ । उता सीआइबीले व्यवसायी अरुणकुमार चौधरीसँग प्रारम्भिक बयान लिएको छ ।  

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले चौधरीको बयान लिएका हुन् । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत बयान लिन सुरु गरिएको जानकारी दिएका छन् । बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएको सीआइबी स्रोतले जनाएको छ ।

उक्त प्रकरणमा काठमाडौं महानगरपालिका–२६ का तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेड (पछि प्रालि बनाइएको) का सेयरधनी तथा सञ्चालक ६० वर्षीय अरुणकुमार चौधरीसहित कामपा–९ बस्ने तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले अनुसन्धान जारी राखेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको एउटा कम्पनीको नाममा नामसारी भएको घटनामा तीन महिना लामो अनुसन्धानपछि सीआइबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

विस।२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द भएको थियो । पछि चौधरी ग्रुपले कारखाना सञ्चालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गासहित च्याम्पियन फुटवेयर कम्पनी प्रालिमा परिवर्तन गराएको थियो । २०५४ मा सो जग्गा प्रालिको नाममा नामसारी भएको पाइएको छ । पछि २०७५ देखि उक्त कम्पनी चाँदबाग रेसिडेन्सी प्रालिमा नाममा छ ।

उक्त  कम्पनी सुरूमा विनोद चौधरीको परिवारको अधिकांश सदस्यहरूको नाम थियो । अहिले उनका भाई अरूण चौधरी र श्रीमती शिला चौधरीको नाममा छ ।

सीआइबीको टोलीले सांसद विनोद चौधरीको समेत खोजी गरिरहेको स्रोतले बताएको छ । उता सीआइबीले व्यवसायी अरुणकुमार चौधरीसँग प्रारम्भिक बयान लिएको छ ।  

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले चौधरीको बयान लिएका हुन् । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत बयान लिन सुरु गरिएको जानकारी दिएका छन् । बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएको सीआइबी स्रोतले जनाएको छ ।

उक्त प्रकरणमा काठमाडौं महानगरपालिका–२६ का तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेड ९पछि प्रालि बनाइएको० का सेयरधनी तथा सञ्चालक ६० वर्षीय अरुणकुमार चौधरीसहित कामपा–९ बस्ने तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार