मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12457+ समाचार ( )
१७ वैशाख २०८३, बिहीबार

परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका–१० स्थित लण्डनब्रिज नजिकै रहेको संगम रुफटप रेष्टुरेन्ट एण्ड खाजाघरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उनीहरूलाई गए राति पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बर्दघाट–१० का ६१ वर्षीय धनलाल चापागाई र सुस्ता गाउँपालिका–५ थारुटोलका ३३ वर्षीय स्तकार हुसेन रहेका छन्। प्रहरीले हुसेनको साथबाट ४ प्याकेट एमडी सिन्थेटिक ड्रग्स बरामद गरेको छ, जसको नेट तौल २०८.१६० मिलिग्राम रहेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बीर दत्त पन्तका अनुसार, पक्राउ परेका दुवै व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार