मुख्य समाचार
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन |

अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

Ujyalosandeshonline 12465+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सुरु भएका क्रसरहरुलाई सदनबाट रुलिङ् गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले क्रसरहरुले फोहोर खोलामा फालेको कारण पर्यटकीय हबहरु उजाड भएको भन्दै यसको रोक लगाउन सरकारलाई आग्रह गरेका हुन् । 

उनले भने, ‘रोसीबाट पानीभन्दा बढी लेदो बगेको छ । क्रसरहरु हुन् जसले फोहोर खोलामा फाल्ने गरेको छ । यसले गर्दा मूलकोट, नेपालथोक र खुरकोटलगायतका पर्यटकीय हबहरु अहिले उजाड भएका छन् । बस्तीवीहिन हुने अवस्था सिर्जना भएको छ । तसर्थ अवैध क्रसर सञ्चालनमा रोक लगाउने र सुरु भएका अवैध क्रसरहरुलाई यहीबाट रुलिङ् गर्न अनुरोध गर्दछु ।’यसको साथै, उनले अबिरल वर्षा र त्यसबाट सिर्जित बाढी पहिरो गएको ठाँउमा राहत र पुनस्थापना गर्ने विषयमा संघीय सरकारको उपस्थिती नदेखिएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार