मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

अर्घाखाँचीमा छोराद्वारा बुबाको हत्या, अभियुक्त पक्राउ

अनिल नेपाली 141+ समाचार ( )
२६ असार २०८२, बिहीबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ बाँसखर्कमा छोराले कुटपिट गरी आफ्ना बुबाको हत्या गरेका छन्। ७२ वर्षीय जंगबहादुर नेपालीलाई उनका झड्केला छोरा झुपे नेपालीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मदिरा सेवन गरी भएको विवादमा झुपेले बुबा जंगबहादुरलाई कुटपिट गरेका थिए, जसका कारण उनको मृत्यु भएको हो। घटनामा संलग्न झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको मल्लले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार