मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट

Ujyalosandeshonline 12320+ समाचार ( )
२८ माघ २०८१, सोमबार

बारा । बारा प्रहरीले ७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्ने क्रममा घरेलु मदिरा बरामद गरेको हो ।

हेटौंडाबाट वीरगंज तर्फ आउँदै गरेको बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्दा लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा जर्किनको घरेलु मदिरा बारामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । 

उनका अनुसार प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज चोक बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्दा घरेलु मदिरा भएको हो । बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानिय भद्रभलादमीको रोहवरमा नष्ट गरीएको उनले जानकारी दिए । 

जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी, प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट खटिएर प्रहरीले अवैध घरेलु मदिरा बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाई छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न बारा प्रहरीले अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार