मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भारतमा भएको तालिम सकेर फर्कियो सेनाको टोली

Ujyalosandeshonline 12461+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भइ पिथौरागढ (भारत) मा सञ्चालित संयुक्त तालिम अभ्यास समापन भएको छ ।

 गत मंसिर ८ गतेदेखि सुरु भएको तालिम मंसिर २१ गते समापन भएको हो । तालिममा सहभागी नेपाली टोली शुक्रबार फिर्ता आएको छ ।

 नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता थियो । उक्त ‘एक्स सूर्य किरण–एक्भीआइआइ’ तालिम प्रतिविद्रोह तथा प्रतिआतंकवाद, ‘इन्टरोपराबिलिटी–डिजास्टर म्यानेजमेन्ट’ मा आधारित रहेको जनाइएको छ ।

 नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७औँ संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट ‘अब्जर्भर डेलिगेसन टिम’ मासहायक रथी सानुकाजी थापा खटिएका थिए । अभ्यास समापनपछि शुक्रबार नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार