दाङको घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समिति परिसरका रुखहरूमा ढकमक्क फुलेका गुलमोहर फूल। राताम्य गुलमोहर फूलले यो क्षेत्र आकर्षणको केन्द्र बनेपछि अवलोकन तथा तस्बिर र भिडियो खिच्न सर्वसाधारणको भिड लाग्ने गरेको छ।