मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

पशु वीमा कम्पनीलाई ४८ करोड

Ujyalosandeshonline 12461+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । सरकारले पशु वीमा कम्पनीलाई सहज बनाउन करिब पचास करोड रुपैंयाँ उपलव्ध गराउने गरी स्वीकृति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले वीमा कार्यलाई सहयोग गर्न यति बजेट उपलव्ध गराईएको जानकारी दिएकी छन् ।

सोमबार काठमाडौको प्रोलिफिक माध्यमिक विद्यालयमा आयोजित दुधपान कार्यक्रममा बोल्दै मन्त्री साहले पशु वीमा कम्पनी चलायमान बनाउन ४८ करोड स्वीकृति भएको बताईन् ।

दुध उत्पादन गरेअनुसार जुन खालको  बिक्री वितरण हुनुपर्नेमा त्यो हुन नसकेको भन्दै मन्त्री साहले बिक्री वितरण बढाउन आवश्यक रहेको बताईन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार