मुख्य समाचार
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै | श्रीमानको कुटाइः श्रीमतीको मृत्यु |

रोहिणीमा डम्पिङ्ग साईट बनाउन लागेको भन्दै कांग्रेसको बिरोध (बिज्ञप्ती सहित)

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
३ माघ २०८०, बुधवार

भैरहवा । सिद्धार्थनगर नगर पालिकाले रोहिणी गाउँपालिकामा डम्पिङ्ग साईट बनाउन लागेको भन्दै नेपाली कांग्रेसको रोहिणी गाउँपालिका कार्यसमितिले बिरोध जनाएको छ । पार्टीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै रोहिणीलाई कुनै पनि अवश्थामा फोहोर पाल्ने स्थान बन्न नदिने जनाएको छ ।

नेपाली कांग्रेस रोहिणी गाउँपालिका कार्यसमिति सभापति पारसनाथ योगीको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा सिद्धार्थ नगरपालिकाले रोहिणीको जनताको स्वास्थ्य संग खेलेको र धार्मिक भावनालाई आहत गर्न खोजेको आरोप लगाएको छ । यस अघि ओमसतिया र सिनपाकै मेउडिहवा लगायतका जनताको बिरोध खेपेको नगरपालिकाले रोहिणीका जनतालाई मानव नै नमानेको विज्ञप्तीमा उल्लेख छ । सर्वदलिय सहमतिको नाममा ओमसतिया गाउँपालिका र सिद्धार्थनगरको फोहोरलाई रोहिणी नेपाली कांग्रेसले कुनै पनि हालतमा स्विकार नगर्ने बताईएको छ । 

सिद्धार्थनगर नगर पालिकाले ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा फोहोर प्रशोधनको लागि जग्गा खरिद गरे पनि स्थानियहरुको चर्को बिरोधको कारण परियोजना रद्द गर्नुपरेको थियो । अहिले सिद्धार्थनगर पालिका सहित रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको फोहोर संयुक्त रुपमा रोहिणी गाउँपालिकाको वडा नम्बर २ मैनिहवा नजिक ब्यवस्थापन गर्ने चर्चा चलेको छ । सोही क्षेत्रमा मैनिहवा गाउँ र प्रसिद्ध रामजानकी मन्दिर रहेको भन्दै स्थानियहरुले यसको बिरोध सुरु गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार