मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

जनकपुरमा राजावादीहरुको प्रदर्शन, राजा फर्काउने उद्घोष

Ujyalosandeshonline 12463+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

जनकपुर । जनकपुरधाममा राजावादी समर्थकहरुले प्रदर्शन गरेका छन् । शुक्रबार जनकपुरधामको जनक चोकबाट सुरु भएर राजावादी समर्थकहरुले नगर परिक्रमा गरेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’,‘केपी चोर देश छोड’का नारासमेत लगाएका छन् ।

गणतन्त्रलाई आफूहरुले साथ दिँदा पनि गणतनत्रले आफूहरुलाई केही नदिएको भन्दै पुनः देशमा राजालाई फर्काउनुपर्ने आवश्यकता रहेकोले प्रदर्शन गरिएको नेपाल राष्ट्रवादी नागरिक समाजका अध्यक्ष प्रकाश रानाले बताए ।

नेताहरुले डलर खाएर देश क्रिश्चेन धर्मावलम्बीहरुलाई बेचेको उनले आरोप लगाए । प्रजातन्त्रसहितको राजसंस्था आजको आवश्यकता रहेकोमा उनले जोड दिए ।

माओवादीले जनताको छोराछोरी मारेर आफू सत्तामा गएको उनले आरोप लगाए । अमेरिकाले भ्रस्टाचार हुने देशहरुको सूचीमा नेपाललाई उच्च स्थानमा राखेकाले नैतिकताको आधारमा सत्तामा बसेका नेताहरुले राजिनामा दिनुपर्ने धारणा राखे । उनले देश बचाउन राजा मात्र विकल्प रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार