मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

कांग्रेस कास्कीले सार्वजनिक गर्यो ‘पोखरा फर चेन्ज’ अवधारणा

Ujyalosandeshonline 12457+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

पोखरा । पोखराको समावेशी, दीर्घकालीन र दिगो विकासका लागि नेपाली कांग्रेस कास्कीले तयार पारेको ‘पोखरा फर चेन्ज ः भिजन, भ्यालु एन्ड भ्वाइस’ शीर्षकको अवधारणा पत्र आज सार्वजनिक गरिएको छ ।आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त दस्तावेज पोखरालाई सुशासन, नवप्रवर्तन र समावेशी योजनामार्फत आधुनिक शहरको रुपमा विकास गर्ने उद्देश्यले तयार गरिएको हो ।

नेपाली कांग्रेस कास्कीका अनुसार यो अवधारणा पत्र कुनै पार्टीगत घोषणापत्र नभई पोखराका नागरिक, युवा र विज्ञहरुको सुझाव तथा सरोकारमा आधारित साझा सपना भएको जनाएको छ ।पोखराको दीर्घकालीन रूपान्तरणका लागि गरिएको यस अध्ययनमा देश(विदेशमा रहेका ५३५ जना सहभागी भएका थिए ।

तीमध्ये २५० जना भौतिक अन्तरक्रियामार्फत, १२७ जना अनलाइन फारम, ८२ जना मेसेन्जर र ७६ जना इमेलमार्फत सहभागी भएका थिए । कांग्रेस कास्कीले प्रस्तुत गरेको अवधारणा पत्रमा पोखराको विकासलाई पूर्वाधार र सौन्दर्यीकरणमा मात्रै सीमित नगरी सुशासन, मानव पूंजी र प्रविधिमा आधारित योजनाहरुमा जोड दिइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार