मुख्य समाचार
बाजुरा पहिरो: २० वर्षीया प्रतीक्षाको शव भेटियो, दुई जनाको जीवितै उद्धार | लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड | कारागार र बाल सुधारगृह व्यवस्थित बनाउन सांसदहरूको सुझाव | थबाङ पहिरो: एमाले लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्माद्वारा बेपत्ताको खोजी र राहतको माग | नौमती बाजा जोगाउँदै आमाहरू | राष्ट्रिय भेलामा कांग्रेसका निवर्तमान सभापति देउवा | जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री | चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित | कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध | नुवाकोटको पानसय खोला भेडा विकास फार्म |

अर्घाखाँची कांग्रेसमा उम्मेदवार बन्नेको ओइरो: मापदण्डभन्दा बढी नाम केन्द्र पठाइयो

Ujyalosandeshonline 12042+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री रेवती प्रसाद भुसाल, पूर्व सभापति कमल प्रसाद भुसाल, विष्णु प्रसाद खनाल 'मुस्कान' र लेखनाथ पोख्रेलसहित ८ जनाको नाम केन्द्रमा पठाइएको छ।

यस्तै, समानुपातिकतर्फ प्रभावशाली नेतृ पुष्पा गौतम भुसालले यसपटक 'सेफ जोन' रोज्दै प्रत्यक्षबाट पछि हटेर उम्मेदवारी दर्ता गराउनुभएको छ भने उहाँसँगै निर्मला क्षेत्रीसहित ६ जना सिफारिसमा पर्नुभएको छ। राष्ट्रिय सभाका लागि डा. रामबहादुर बिसी, पिताम्बर शर्मा भुसाल र बालकृष्ण पाण्डेको नाम तय गरिएको छ । आकांक्षीको संख्या अत्यधिक भएपछि जिल्ला सभापति केशव श्रेष्ठले केन्द्रीय मापदण्डभन्दा केही बढी नाम सिफारिस गर्नुपरेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार