मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

अन्तर्किया कार्यक्रम सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १÷ २ का टोल सुधार समितिका पदाधिकारी तथा सदस्यलाई बालश्रम बहुविवाह, बालविवाह, दाईजो,  बौक्सी. छाउपडी प्रथासँग सम्बन्धित घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी तथा चेतनामूलक अभियान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले मन्तब्य राख्दै समाजमा रहेका बिभेद जन्य प्रथाको अन्त्यका लागि सबै लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे ।

कार्यक्रम  वडा नम्बर १÷ २ का अध्यक्ष पशुपति ढकालको अध्यक्षता उपाध्यक्ष हरि प्रसाद दमासेको स्वागत मन्तब्य सचिव रिता पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा उल्लेखनीय सहभागी रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार