मुख्य समाचार
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी |

निर्वाचन अपडेट: कपिलवस्तु-२ मा रास्वपाका विक्रम सिंह थापाको फराकिलो अग्रता

Ujyalosandeshonline 10782+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापाले फराकिलो अग्रता कायम गरेका छन्। राती ८:४५ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार थापाले २६ हजार ५ सय ९२ मत प्राप्त गर्दै आफूलाई शीर्ष स्थानमा सुरक्षित राखेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले १८ हजार ८ सय ३९ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। पहिलो र दोस्रो स्थानमा रहेका यी दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ७ सय ५३ रहेको छ, जसले रास्वपाका उम्मेदवारलाई निकै बलियो स्थितिमा उभ्याएको छ। त्यसैगरी, तेस्रो स्थानमा रहेका तारा चुनाव चिह्नका उम्मेदवार बृजेश कुमार गुप्ताले १६ हजार ५ सय ९७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा अहिले पनि मतगणना कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार