मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

हिउँ पन्छाएर खोलियो अवरुद्ध नाग्म–गमगढी सडक

Ujyalosandeshonline 12445+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

मुगु । हिउँ जमेर बुधबारदेखि अवरुद्ध भएको नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

सडकखण्ड अन्तर्गत नाग्म–गमगढी अन्तरगर्त भुलभुले, सप्टिीचौर र मुगु तर्फका सातमोडमा जमेको हिउँ पन्छाएर संचालनमा ल्याइएको सडक डिभिनज कार्यालय जुम्लाका सुपरभाईजर जग्गी सावतले बताए । 

विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्ध हुने गरेकामा  चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले  छिटै बाटो सञ्चालनमा आएको हो । 

यही नाग्म–गमगढी सडकखण्ड बाट नेपालको सुन्दर ठूलो ताल रारा घुम्न आउर्ने आन्तरीक तथा बाहिरिय पर्यटकहरु रुट बाट रारा घुम्न आउर्ने गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार