मुख्य समाचार
दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल |

सरकारले गर्यो सचिवहरुको सरुवा र सेनाहरुको बढुवा

Ujyalosandeshonline 12462+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

सरकारले गर्यो सचिवहरुको सरुवा र सेनाहरुको बढुवा

काठमाडौं । सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।

बुधबार साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्यराज सापकोटालाई कानुन न्याय तथा संसोधन मामिला मन्त्रालयको सचिवमा र कानुन  न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

उनले भने,‘सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्यराज सापकोटालाई कानुन न्याय तथा संसोधन मामिला मन्त्रालयको सचिवालको सचिवमा र कानुन  न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।’ 

त्यस्तै नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एकजना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि उनले जानकारी दिए । 

‘नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ’उनले भने। 

साथै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार