मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

जनकपुरमा बढ्यो छठ पर्वको चहलपहल

Ujyalosandeshonline 11304+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

जनकपुरधाम । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ । तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ । 

छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था र पूजा व्यवस्थापन समितिहरु जुटेका छन् । बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसमान तथा फलफुल किन्नेको चहलपहल बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार