रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी

Ujyalosandeshonline 12487+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

रोहिणी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ सेमरहवाबाट टोल भेला तथा संगठन विस्तार अभियान सुरु गरेको छ। वडा सभापति कृष्णबहादुर खत्रीको अध्यक्षता तथा प्रदेश सदस्य सञ्जयकुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न वडा भेलाले नागेश्वर कुर्मीको सभापतित्वमा २१ सदस्यीय टोल समिति गठन गरेको छ।

समितिको उपसभापतिमा पौनादेवी चौधरी र सचिवमा विद्यावती कुर्मी ,कोषाध्यक्ष तुलसा रानी थारू चयन हुनुभएको छ। दिलीप पासवानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा हरि चौधरी र रवीन्द्रकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्दै पार्टीको नीति र संगठन सुदृढीकरणका विषयमा धारणा राख्नुभएको थियो।

प्रतिक्रिया

INDRA SAHANI ७ भाद्र २०८३, आइतबार

JAY DEASH 🌹🌹 JAY GHANTI 🌹💐 RSP KO PADH LIYRA ORU PARTEY KO PARCHER MA XAN 🌹 ROHINI GHAUPALIK 4 MA

संजय कुमार गुप्ता ७ भाद्र २०८३, आइतबार

धन्यवाद र उज्यालो संदेश परिवारलाई ।।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार