मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सत्ता गठबन्धन निर्वाचनलक्षित प्रदेश र जिल्ला समिति गठन गर्दै

Ujyalosandeshonline 12455+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनलक्षित सातवटै प्रदेश र ७७ वटै जिल्लामा प्रदेश र जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

गठबन्धनले केन्द्रीय समन्वय समितिको संयोजकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई तोकेको छ । गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० को पहिलो बैठक बुधबार बसेर यो निर्णय गरेको हो । 

पहिलो बैठकले समितिको संयोजकमा लेखकलाई चयन गर्दै सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० र ७७ वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–२०८० गठन गर्ने निर्णय गरेको हो । 

यसअघि मंगलबार बसेको गठबन्धन बैठकले आफ्ना उम्मेदवारलाई जिताउन ४ सदस्यीय समन्वय समिति गठन गरेको थियो । समितिमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादीबाट नेता वर्षमान पुन, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र जसपाका प्रवक्ता मनीष सुमन छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार