मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

भैरहवामा ‘बृहत साँस्कृतिक साँझ तथा सडक खाना महोत्सव’

Ujyalosandeshonline 12080+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

भैरहवा । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेन्ट भैरहवा, रुपन्देहीको आयोजनामा मंगलबार (भोलि) ‘बृहत साँस्कृतिक साँझ तथा सडक खाना महोत्सव’ हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा भैरहवा स्थित मिलनचोक (शिव मन्दिर अगाडि) कार्यक्रम गर्न लागिएको ड्रिम क्रिएसन इभेन्ट मेनेजमेन्टका अध्यक्ष रवि कुमार जयसवालले बताए । 

अध्यक्ष जयसवालका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ । उनले कार्यक्रममा उपस्थितिका लागि सबैमा आग्रह गरेका छन् । कार्यक्रममा स्थानीय कलाकारको गायन, नृत्य र डिजे प्रस्तुति रहने उनले जानकारी दिए । उनले भने, ‘साँस्कृतिक साँझमा कलाकारहरु अमन गुरुङ, बसन्त एण्ड किरन, एएस डान्स एकेडेमी, महिमा क्षेत्री, मोनिका क्षेत्री, डीजे–एफआर३४के, मिक्स ब्याण्ड भैरहवा, भैरहवा ब्याण्ड, स्नेहा क्षेत्रीलगायतको प्रस्तुति रहनेछ ।’ कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले गर्नुहुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार