मुख्य समाचार
जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह | सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग | अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते | धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव:मुख्यमन्त्री आचार्य | चैतेधान खेती | रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद: तस्करीको जालो तोड्न प्रहरीलाई चुनौती | ‘मोबाइल’को निउँमा भनाभन हुँदा ... | तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै | महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध | पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने |

‘काँग्रेस–एमाले गठबन्धन प्रतिगामी, प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने भए राजिनामा उचित’

Ujyalosandeshonline 11244+ समाचार ( )
२१ असार २०८१, बिहीबार

काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले काँग्रेस–एमालेले भ्रष्टाचारका फाईलको डरसँगै परिवर्तन् उल्ट्याउने योजनासहित गठबन्धन गरेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार मुद्धाबाट आत्तिएका काँग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धी उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘एमालेले सहकारी र एन्जीओ मार्फत लुट मचाएका नेता–कार्यकर्ता जोगाउन र काँग्रसका हाईप्रोफाईलका मान्छे खोरमा जाने डरले यो अवस्ता निम्ताएको हो ।’

बिंडारीले मन्त्रालयको संख्या घटाउनु पर्ने, समानुपातिक प्रणालीलाई नहटाई प्रतिनिधि सभा सदस्यको संख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्माक प्रणालीमा लग्नु आवश्यक रहेको भन्दै त्यो संविधान संशोधनबाट सम्भव रहेको बताए ।

प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने तथा जनताको लागि महत्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिंडारीको सुझाव छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार