मुख्य समाचार
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ |

ओमसतिया –५ मा एकल महिला,अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण

Ujyalosandeshonline 12453+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा कम्बल वितरण गरिएको छ । वडा नम्बर ५ स्थित वडाकार्यालयमा आयोजित एक कार्यक्रमकाबीच एकल महिला,अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडाकार्यालयले जनाएको छ । 

चिसो मौसमलाई मध्यनजर गरेर ५ सय जनालाई कम्बल वितरण गरिएको ओमसतिया गाउँपालिकाका प्रवक्ता एवमं वडा नं ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेले बताए । उनले भने, ‘चिसो मौसमबाट बच्न नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो ।’

कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव ,उपाध्यक्ष सुनिता चौधरी, वडा सदस्य चन्द्रभवती लोध ,समाजसेवी केशव यादव,वीर फाउन्डेसन नेपाल विजया खत्री स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार