मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग

Ujyalosandeshonline 12348+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

जनकपुर । सनातन हिन्दू समाज नेपालले राष्ट्रमा लोकतान्त्रिक व्यवस्था पद्धती भित्र सनातन हिन्दू राष्ट्र कायम गरिनु पर्ने माग गरेका छन् । मंगलबार सनातन हिन्दू समाजले जनकपुरधाममा पत्रकार सम्मेलन मार्फत राष्ट्रमा सधैभरिका लागि अमन चैन हुन युवा पुस्ता र अन्तरिम सरकारले देशलाई सनातन हिन्दू राष्ट्र कायम गर्नेतर्फमा जोड दिन आग्रह गरे ।

हिन्दू समाज नेपालका अगुवा एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले नेपालको इतिहासमै सनातन हिन्दू राष्ट्र रहेको बताए । उनले नेपाल र नेपालीको आहार र व्यवहार सनातनी रहेकोले हिन्दू संस्कृतिलेनै गर्दा देश चलिरहेको जानकारी दिए । 

महन्थ दासले सनातन र संस्कृतिनै हाम्रो देशको धरोहर रहेको बताए । उनले हरेक घर र हरेक स्थानमा कुनै शुभ कार्य हुँदा हिन्दू संस्कृति अनुसारनै पूजा अर्चना गरेर कार्य सुरु गर्ने चलन अहिले पनि व्यापक्त रहेको उल्लेख गरे । महन्थ दासले नयाँ पुस्ताले देखाएको पराक्रमको प्रशंसा गर्दै सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नयाँ पुस्तालाई धर्म संस्कृति बचाउन भूमिका खेल्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार