मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

सशस्त्र प्रहरीका डीएसपी मृत भेटिए

Ujyalosandeshonline 12456+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

विराटनगर । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार  धनपालथान गाउँपालिका–३ सोराभागस्थित सशस्त्र प्रहरीको गुल्मका प्रमुख रहेका उनी कार्यालय परिसरमै रहेको निवासमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बस्यालको परिवारसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको जनाइएको छ । प्रहरीको टोली अनुसन्धानका लागि घटनास्थलमा सक्रिय भएको छ । उनको मृत्युको कारण नखुले पनि उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार