मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव |

ओमसतियामा निःशुल्क आँखा शिविर : २११ जनाको परीक्षण, ३४ जनाको शल्यक्रिया गरिने

Ujyalosandeshonline 12466+ समाचार ( )
७ पौष २०८२, सोमबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ मा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २११ जना सर्वसाधारणले आँखा परीक्षण गराएका छन् ।

परीक्षणका क्रममा मोतिविन्दु र अन्य जटिल समस्या देखिएका ३४ जना बिरामीलाई थप उपचार तथा शल्यक्रियाका लागि अस्पताल पठाइएको छ । शल्यक्रियाका लागि पठाइएका बिरामीहरूको उपचार पूर्ण रूपमा निःशुल्क हुने वडा कार्यालयले जनाएको छ ।

आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसक्ने विपन्न र ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउँमै सेवा प्रदान गरिएको वडा अध्यक्ष प्रकाश सिंह चौधरीले बताउनुभयो । स्थानीयको आवश्यकतालाई ध्यान दिँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने वडा कार्यालयको प्रतिबद्धता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार