मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

लोक सेवालाई समयसापेक्ष बनाउन कार्यबाहक राष्ट्रपतिको सुझाव

Ujyalosandeshonline 12455+ समाचार ( )
२ असार २०८१, शनिबार

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरुमा समयसापेक्ष सुधार र परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् ।

शनिबार लोक सेवा आयोगको ७४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रुपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रुपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ । सो जिम्मेवारी सहितको काममा आयोग सफल भएको पनि छ ।’

आयोग योग्यताका सबै तत्वहरु पूर्वानुमान हुने गरि आफ्नो परीक्षण विधिहरुमा समयसापेक्ष सुधार र परिस्कृत गर्दै अघि बढ्नुपर्छ । यसले उत्कृष्ट कर्मचारीको छनोटमा टेवा पुग्छ । मुलुकमा सुशासन कायम गर्ने मूल मर्मसहितको मार्गमा विचलित हुनुहुँदैन ।’

आयोगले कर्मचारी भर्ना प्रक्रियालाई वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरुको सामना गर्नेगरि समयानुकुल बनाउनुपर्ने साहले बताए ।

उनले अघि भने, ‘आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरुको सामना गर्न सक्ने सबै खालको परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्ति सरकारी सेवामा प्रवेश गराउनु आजको आवश्यकता छ । आयोगले संघीयता अनुरुप समावेशी समुह तर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिस्कृत गर्दै यी समुहबाट थप उम्मेदवार सफल हुन सक्ने गरि कार्यसम्पादन गर्न आवश्यक छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार