मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा

Ujyalosandeshonline 12455+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर कार्यपालिका सदस्य सुभावती चमारको असामयिक निधन भएको छ।उहाँको भदौ ३ गते आफ्नै निवासमा निधन भएको हो । नगर प्रमुख इश्तियाक अहमद खाँद्वारा जारी सूचना अनुसार नगरपालिकाको विकास, सुशासन र जनसेवामा उहाँले पुर्‍याउनुभएको योगदान स्मरण गर्दै दिवङ्गत आत्माको वैकुण्ठवासको कामना र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। कार्यपालिका सदस्य चमारको निधनको शोकमा सिद्धार्थनगर नगरपालिकाले भदौ ४ गते बिहीबारका दिन नगरपालिका र अन्तर्गतका मातहत कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार