मुख्य समाचार
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल |

मालपोत अधिकृतसहित दुईजना नक्कली लालपुर्जा बनाएको आरोपमा पक्राउ

Ujyalosandeshonline 12459+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

बुटवल । सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल र भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार, उनीहरुमाथि पुरानो कित्ताको जग्गासम्बन्धी प्रकरणमा नक्कली कागजात बनाएको आरोप छ । पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको सापकोटाले जानकारी दिए । घटनामा संलग्न अन्य केही मालपोत कर्मचारीहरु भने फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार