मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

सशस्त्र प्रहरी मझगावाद्वारा पाँचलाख बढीको अवैध लत्ताकपडा बरामद

जैसमोहम्मद खान 76+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

मर्चवार । सशस्त्र प्रहरीले रुपन्देहीमा पाँचलाख बढीको अवैध लत्ताकपडा बरामद गरेको छ । बिहीबार बिहान मायादेवी गाउँपालिका–६ स्थित गोनहा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल बिओपी मझगावाबाट सशस्त्र प्रहरी निरीक्षक गिता ज्ञवालीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रु. ५ लाख ७ हजार १ सय (अन्दाजी मूल्य) बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको रुपन्देहीका प्रमुख सशस्त्र एसपी दीपककुमार थापाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार