मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

Ujyalosandeshonline 12456+ समाचार ( )
२ जेठ २०८१, बुधवार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि लगाइएको निलम्बन फुुकुवा भएको जनाएको हो । 

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अदालतबाट पाएको सफाइसँगै क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीपले विश्वकप खेल्न पाउने बाटो खुलेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेपछि क्यानले उनलाई खेलबाट निलम्बन गरेको थियो । जिल्लाको फैसलाविरुद्ध पुनरावेदन लिएर उनी उच्च अदालत पुगेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार